रविको मुद्दामा रास्वपाले छलफलै गरेन
सभापति लामिछानेको विषय अदालतमा पुगेकाले त्यसबारे टिप्पणी गर्न नपर्ने निष्कर्षसहित कुनै छलफल नभएको नेताहरूले बताएका छन् ।