फेरि भित्रिंदै छ पानी पार्ने प्रणाली, काठमाडौंमा समेत देखिने छ प्रभाव
१० पुस, काठमाडौं । आज बिहान देशभर देखिएको बादल अपराह्नदेखि हटेर मौसम घमाइलो हुने मौसमविदले बताएका छन् । तर शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभावले बदली र वर्षा हुने सम्भावना छ । यो प्रणालीले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी वर्षा गराउने पूर्वानुमान छ । शनिबार पनि देशैभर पूर्णतया बदली हुने र काठमाडौंसहित केही भागमा…