#समाचार

राज्य व्यवस्था समितिमा लेखा समितिका सभापतिको आलोचना

४ पुस, काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले बैठक नराखेको भनेर सार्वजनिक लेखा समितिका सभापतिको आलोचना गरेका छन् । सिंह लेखा समिति सदस्य हुन् । संघीय निजामती सम्बन्धि विधेयकमाथिको छलफलमा संशोधनकर्ताको हैसियतमा छलफलमा सहभागी भएका सांसद सिंहले लेखा समिति सभापतिले बैठक नराखेको भनेर आलोचना गरेका हुन् । ‘लेखा समितिको बैठक बसेको छ ?…

Leave a comment

Your email address will not be published. Required fields are marked *