#समाचार

नलगाडमा माओवादीको अग्रता, पछ्याउँदै कांग्रेस

१७ मंसिर, काठमाडौं । जाजरकोटको नलगाड गाउँपालिकामा उपप्रमुखको लागि सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रकी देवका लामिछानेले अग्रता कायम गरेकी छन् । लामिछानेले २ हजार ७२१ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले १ हजार ७५३ मत प्राप्त गरेको दोस्रो स्थानमा छिन् । नेकपा एमालेकी सुनिता बोहरा १ हजार ४०३ सहित तेस्रो स्थानमा छिन् ।

नलगाडमा माओवादीको अग्रता, पछ्याउँदै कांग्रेस

ग्रामथानमा २३ सय मत गन्न बाँकी हुँदा

Leave a comment

Your email address will not be published. Required fields are marked *